प्रोबेशन मध्ये तराई चौंथो क्लष्टरको १८औं सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोबेशन मध्ये तराई चौंथो क्लष्टरको १८औं सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

सर्लाही । प्रोबेशन कायर्क्रममा आवद्ध साकोसहरुको सिकाई आदान प्रदान गर्ने कायर्क्रम कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला अन्तर्गत मध्ये तराई क्लष्टर चौंथोको १८औं कार्यशाला सम्पन्न भएको छ । सुर्योदय साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा आश्विन १८ गते सञ्चालित कार्यशालामा प्रोबेशन मध्य तराई चौथो समूहमा आबद्ध १० साकोसका प्रतिनिधिहरु सहभागी हुनुभएको थियो । 

कार्यशालामा आयोजक साकोसका अध्यक्ष जवाहारलाल कुशवाहाको अध्यक्षता र  नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि कार्यशालामा सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष मन्दरा कुमारी आचार्य, सलार्ही जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव केशव प्रसाद ढकाल, नेफ्स्कून सदस्य सेवा विभागका प्रमुख गणेश प्रसाद तिमल्सिनाको आतिथ्यता रहेको थियो । कायर्क्रमको सहजीकरण नेफस्कूनका कायक्रम अधिकृत यमकला सुवेदीले गर्नुभएको थियो ।

कार्यशालामा प्रोबेशन मध्ये तराई चौंथो समूहमा आबद्ध सुर्योदय साकोस, स्वस्तिक साकोस, सगुन साकोस, भद्रबास साकोस, नेत्रगंन्ज महिला साकोस, हातेमालो साकोस, संकल्प साकोस, तामागढी साकोस, नन्देश्वरी महिला साकोस र चमेली साकोसका  प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । 

कार्यशालामा स्वागत मन्तव्य आयोजक साकोसका सञ्चालक बुद्धि बहादुर मगरले र कायक्रम सञ्चालन संस्थाका कोषाध्यक्ष इन्द्र प्रसाद दाहालले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

११ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप