सदस्य सेवा सहायकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सेवा सहायकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

कञ्चनपुर । संघको कञ्चनपुर सदस्य सेवा कार्यालयको आयोजनामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको दुई दिवसीय सदस्य सेवा सहायकहरुको क्षमता अभिबृद्धि तालिम १९ र २० गते भिमदत्त नगरपालिका महेन्द्रनगर कञ्चनपुरमा सम्पन्न भएको छ । 

नेफस्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सत्र समापन भएको थियो । उक्त सत्रमा कञ्चनपुर बचत संघका अध्यक्ष भवानी चन्द्र, कञ्चनपुर म्यानेजर क्लबका अध्यक्ष गणेश भट्ट, धनगढी सेवा केन्द्र योगेश बोहरा लगायत विभिन्न सहकारीकर्मीहरुको लगायतको उपस्थिति रहेको थियो । 

जोशीले बजार सहायकहरुको तालिमबाट सहभागीहरुले महत्वपूर्ण ज्ञान, सीप आर्जन गर्ने र तालिमबाट सिकेको कुरा व्यवहारमा साथै संस्थागत रुपमा लागु गर्न आग्रह गर्नुभयो । यस्ता तालिमहरु कर्मचारीहरुको क्षमता विकासका लागि महत्वपूर्ण हुर्ने धारणा व्यक्त गर्नुभयो । आगामी दिनमा नेफ्स्कूनले पनि सहकारीहरुलाई लक्षित गरि क्षमता विकासका कार्यक्रमहरु, तालिमहरु आयोजना गर्ने प्रतिबद्धता व्यक्त गदै संस्थालाई समस्या परेको समयमा सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा व्यक्त गर्नुभयो । 

तालिममा कञ्चनपुर जिल्लाबाट २४ ओटा साकोसहरु बाट ३० जनाको सहभागिता रहेको थियो । तालिम सहजिकरण संघका तालिम अधिकृत रबिन्द्र श्रेष्ठ र कार्यक्रम सञ्चालन कञ्चनपुर सदस्य सेवा कार्यालयका इन्चार्ज यम डाँगी, व्यवस्थापन सदस्य सेवा कार्यालय व्यवसाय सहायक दिपक राज जोशीले गर्नुभएको थियो । 

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० घण्टा अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप