गोरखाको श्रृजनशिल साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रममा जोडियो 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गोरखाको श्रृजनशिल साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रममा जोडियो 

गोरखा  । गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका–८ महादेवटार अवस्थित श्रृजनशिल  बचत तथा ऋण सहकारी संस्था लि. गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेशनमा आवद्ध भएको छ । प्रोबेशन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो । 

नेफ्स्कूनको लमजुङ सदस्य सेवा कार्यालय अन्तर्गत रहेको उक्त साकोस र नेफ्स्कून बिच आश्विन १७ गते एक कार्यक्रम गरि आबद्धता सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । गोरखाको भिमसेनथापा गाउँपालिकालाई मुख्य कार्यक्षत्र बनाई समुदायमा आधारित रहेर सञ्चालित श्रृजनशिल  साकोसमा हाल १ हजार ५ सय ९६ जना सदस्य संख्या रहनुका साथै १३ करोड माथिको कुल कारोबार रहेको छ ।

प्रोबेनमा आबद्धता पश्चात संस्थाको वित्तीय जोखिम न्यूनिकरण हुनुका साथै साकोस नीति विधि र पद्धति अनुसार र सहकारी ऐन नियमावली अनुसार चली थप सदस्य मैत्री भई गुणस्तरीय र दिगो वित्तीय कारोबार गर्न मद्दत पुग्नेमा विश्वस्त रहेको संस्थाका कोषाध्यक्ष अमृत श्रेष्ठले बताउनु भयो ।

सम्झौता पत्रमा नेफ्स्कून लमजुङ सदस्य सेवा कार्यालयका कार्यालय प्रमुख बिनोद ढकाल  र संस्थाको तर्फबाट कोषाध्यक्ष अमृत श्रेष्ठ र लेखा संयोजक अर्जुन भट्टले हस्ताक्षर गर्नु भएको थियो ।
उक्त कार्यक्रममा लमजुङ सदस्य सेवा कार्यालयका फिल्ड व्यवस्थापन समिति सदस्य रामबाबु श्रेष्ठ, नेफ्स्कूनका तालिम  अधिकृत उमेश कोइरालाको उपस्थिति रहेको थियो ।

आ.व. २०५२/०५३ मा दर्ता कायम रहेको यस साकोसको शेयर सदस्य संख्या १ हजार ५ सय ९६ पुगेको छ । शेयर पुँजी रु. १ करोड ३७ लाख, बचत रु. १० करोड ६८ लाख  र साकोसको कर्जा लगानी रु. ८ करोड ५९ लाख  रहेको छ ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप