वीरेन्द्रनगरस्थित पिपलबोट साकोसको २१औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वीरेन्द्रनगरस्थित पिपलबोट साकोसको २१औं वार्षिक साधारण सभा सम्पन्न

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरस्थित पिपबलबोट बचत तथा ऋण सहकारी संस्था लि. को २१आौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साकोसका अध्यक्ष बल बहादुर सार्कीको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य यामलाल कंडेल रहनुभएको थियो भने विशेष अतिथि वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निकलण्ठ खनाल रहनुभएको थियो ।

१९ करोड २९ लाख बढी कुल सम्पत्ति रहेको संस्थामा १३ करोड ६१ लाख बढी बचत तथा १३ करोड ७३ लाख बढी ऋण लगानी रहेको छ । १ करोड ६९ लाख बढी जगेडा कोष रहेको साकोसमा ३६ करोड  ९४ लाख अन्य कोष रहेको छ । संस्थाले सुत्केरी राहत, मृतक राहत, सदस्य सुरक्षा बिमा, ऋण र सदस्यको म्यादी बिमा कार्यक्रम, समुदाय साझेदारी ,ऋणी सदस्य ,बचतकर्ता ,बाल बचतकर्ता एवं सेयर खरिदकर्ता उत्कृष्ट सदस्य पुरस्कार ,पिपलबोट शैक्षिक पुरस्कार, आदि कार्यक्रम सञ्चालन गर्दै आएको छ । साधारण सभाका अवसरमा आयोजित स्वास्थ्य शिविरबाट करिब ७ सय बढी सदस्यहरुले प्राथमिक उपचार एवं स्वास्थ्य सल्लाह एवं परामर्श सेवा प्राप्त गर्नुका साथै बिभिन्न बिधामा २९ जना सदस्य सम्मानित गरिएको थियो । 
२०५९ साल असार ०३ गते गते स्थापित संस्थामा हाल ११५९ पुरुष, महिला १२३० तथा संस्थागत १२ गरी कूल २८०० सेयर सदस्य रहेका छन् भने ७ सय १९ बाल बचतकर्ता रहेका छन् ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप