सहकारी अभियान निस्वार्थ सेवाको अभियान भएको नेफ्स्कूनका बरिष्ठ उपाध्यक्षको भनाइ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियान निस्वार्थ सेवाको अभियान भएको नेफ्स्कूनका बरिष्ठ उपाध्यक्षको भनाइ

बिराटनगर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानको नेतृत्व गर्ने व्यक्तिले व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नुपर्ने बताउनुभएको छ ।  सहकारी अभियान व्यक्तिगत अभिष्ट पूरा गर्ने थलो नभएको स्पष्ट पार्नुभयो । सहकारी अभियान विशुद्ध सामाजिक अभियान भएकोले निस्वार्थ सेवा गर्ने उद्देश्यले मात्र यो क्षेत्रमा आउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

मोरङको कानेपोखरीस्थित रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाको असोज २७ गते आयोजित एकीकरण पछिको दोश्रो बार्षिक साधारण सभाका विशिष्ट अतिथि नेफ्स्कून बरिष्ठ उपाध्यक्ष ढकालले अभियानले स्वार्थ भएका र नभएका व्यक्तिहरु खुट्याउनुपर्ने उल्लेख गर्नुभयो । बरिष्ठ उपाध्यक्ष ढकालले स्वार्थ राख्नेहरुका लागि सहकारीमा स्थान नहुने भन्दै सहकारी अभियन्ताहरुले बिनासर्त सदस्य संघ संस्था र सदस्यका लागि काम गर्नुपर्ने बताउनुभयो । सहकारी क्षेत्रमा पछिल्लो समय विद्यमान समस्याले पनि स्वार्थरहित अभियन्ताको आवश्यकतालाई थप प्रष्ट पारेको उहाँको भनाइ थियो । उहाँले नेतृत्व पुनर्जागरण, रुपान्तरण र परिवर्तन सबैको आशय एउटै भएको प्रष्ट पार्दै परिवर्तनको  लागि खुट्टा कमाउने प्रवृत्तिले ब्यक्तिगत स्वार्थ लुकेको देखिने बताए ।

मोरङको सहकारी अभियानले सिङ्गो मुलुककै सहकारी अभियानलाई दिशानिर्देश गरेकोले यो अभियानलाई कसैले पनि भुल्न नमिल्ने उहाँले बताउनुभयो । साधारण सभा संस्थाका अध्यक्ष त्रिभुनाथ फुयलको अध्यक्षता तथा मोरङ क्षेत्र नं ३ का सांसद डा सुनिल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप