किसान साकोसद्वारा २४ वटै सेवा केन्द्र समेट्ने गरी १८ वटा विस्तारित मञ्च सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान साकोसद्वारा २४ वटै सेवा केन्द्र समेट्ने गरी १८ वटा विस्तारित मञ्च सम्पन्न

काठमाडौं । नवलपुर गैंडाकोट मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनमा कार्तिक ११ र १२ गते संस्थाका २४ वटै सेवा केन्द्रलाई समेट्ने गरी २९ औं वार्षिक साधरण सभाको पूर्वसन्ध्यामा १८ वटा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न भएको छ । 

५००० भन्दा बढी सेयर सदस्यको उपस्थितिमा सम्पूर्ण सेवाकेन्द्रहरुमा सञ्चालक समितिका पदाधिकारी, गठीत विभिन्न उपसमितिका सदस्य, सेवाकेन्द्र व्यवस्थापन उपसमिति, समूह संरचना कार्यक्रम उपसमितिका सदस्यहरु, कर्मचारीहरुको समेत सहभागितामा संस्थाको वर्तमान वित्तीय अवस्था, आर्थिक वर्ष ०८१/०८२ का लागि नीति तथा कार्यक्रमहरु माथि छलफल, सदस्यहरुका प्रतिक्रिया र सुझावहरु संकलन गर्दै उल्लेखित विषयवस्तुहरु समेट्दै थप रणनीतिहरु तय गरी २ दिने विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत जिवलाल तिवारीले जानकारी गराउनुभयो ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप