नेफ्स्कूनको आयोजनामा झापामा व्यवसाय प्रवर्द्धन अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा झापामा व्यवसाय प्रवर्द्धन अन्तरक्रिया

झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) झापा सदस्य सेवा कार्यालयको आयोजनामा आज सदस्य संस्थाहरुसँग व्यवसाय प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया गरिएको छ । झापाको चाराली र विर्तामोडमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न १५ वटा सदस्य संस्थाका २२ जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका महासचिव घनश्याम अधिकारी, सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल, सम्बन्धित सेवा कार्यालयका प्रमुख र सदस्य साकोसका प्रतिनिधिबीच सहकारीका समसामयिक नीतिगत विषय, व्यवसाय विस्तार, साकोस अभियानको आगामी मार्गचित्र लगायतका विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो । 

महासचिव अधिकारीले सहकारीका नीतिगत सबाल, समसामयिक समस्याहरु, प्राधिकरणद्वारा जारी मापदण्डले संघ/संस्थामा पार्ने प्रभाव साथै संघको अन्तरलगानी सेवा, स्तरीकरण कार्यक्रम, व्यवसाय विकास र लगानी प्रवर्द्धनका विषयमा आफ्ना विचारहरु राख्नुभएको थियो ।

मापदण्डका कारण बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुमा पर्ने असहजताको समाधान खोज्न केन्द्रीय संघ नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहने विषय अन्तरक्रियाका क्रममा सहभागी वक्ताहरुले जिज्ञासा राख्नुभएको थियो । 

सहायक कार्यकारी अधिकृत ढकालले सहकारी क्षेत्रको समसामयिक नियामकीय वातावरण, यसको प्रभाव र आगामी रणनीति सम्बन्धी प्राविधिक विषयहरु बारे जानकारी गराउनुभएको थियो । साथै सहकारी संस्थाहरूको सशक्तिकरण, लगानी प्रवर्द्धन मार्फत सदस्यहरुमा उद्यमशीलताको विकास साथै व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरिएको थियो । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप