नेफ्स्कूनद्वारा प्रदान गरिने सम्मान तथा पुरस्कारका लागि 'MIS' मार्फत विवरण पेश गर्न अनुरोध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा प्रदान गरिने सम्मान तथा पुरस्कारका लागि 'MIS' मार्फत विवरण पेश गर्न अनुरोध

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आफ्ना सदस्य संघसंस्थाहरूलाई सम्मान तथा पुरस्कारका लागि सदस्य सूचना व्यवस्थापन प्रणाली-MIS मार्फत विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । संघको ३८ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय र प्रदेशस्तरीय विभिन्न पुरस्कारका लागि सदस्य संघसंस्थाहरूलाई संघको सदस्य सूचना व्यवस्थापन प्रणालीमा विवरण अद्यावधिक गरी सहभागी हुन अनुरोध गरिएको हो । 

सम्मान तथा पुरस्कारका लागि विवरण अद्यावधिक गर्न नेफ्स्कूनको सदस्य सूचना व्यवस्थापन प्रणाली-MIS मार्फत तल दिईएको लिंकमा क्लिक गर्नुहोस् र चरणबद्ध प्रक्रियाहरु पुरा गर्नुहोस् । 

https://mis.nefscun.org.np:8443/NEFSCUN/saccos/login?

संघले सर्वोत्कृष्ट व्यवस्थापक पुरस्कार, सर्वोत्कृष्ट संस्था सम्मान (राष्ट्रिय र राष्ट्रिय महिला), उत्कृष्ट व्यवस्थापक (प्रदेशस्तरीय), उत्कृष्ट संस्था (प्रदेशस्तरीय) र उत्कृष्ट प्रदेश/जिल्ला संघका लागि छनोट प्रक्रिया अघि बढाएको छ । छनोट प्रक्रिया गैरस्थलगत सुपरिवेक्षण तथा अद्यावधिक तथ्यांकका आधारमा गरिने संघले जनाएको छ ।

पुरस्कारमा सहभागी हुनका लागि २०८१/८२ मा संघमा नविकरण भएको, संघबाट लिएको ऋणको भाखा ननाघेको, अघिल्लो ३ महिनाको मासिक वित्तीय विवरण र २०८२ असारको अपरिस्कृत वित्तीय विवरण सदस्य सूचना प्रणालीमा दाखिला गरेको तथा प्रोफाइलमा सुशासनका सूचकसहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनका कर्मचारीको विवरण अद्यावधिक गरेको हुनुपर्नेछ ।

उक्त विवरणहरू २०८२ श्रावण २० गतेभित्र सदस्य सूचना प्रणालीमा प्रविष्टि भइसकेको हुनुपर्ने संघले जनाएको छ । संघले सदस्य संघसंस्थाहरूलाई सम्मान तथा पुरस्कारका लागि समयमै विवरण अद्यावधिक गरी सहभागी भई सम्मान पाउने अवसर उपयोग गर्न समेत संघद्वारा आह्वान गरिएको छ ।

संघले श्रावण ३१ गते स्थापनाको ३८औं वर्ष मनाउँदैछ ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप