स्क्यान कार्यक्रम अन्तर्गत प्रगति साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम अन्तर्गत प्रगति साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

दोलखा। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूको जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको स्क्यान कार्यक्रम अन्तर्गत प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका–२, राम्पा, दोलखामा पौष १७ गते स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न भएको छ।

सुपरिवेक्षण कार्यक्रमको उद्देश्य संस्थाको स्तरीकरण तथा सञ्चालन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउनु रहेको थियो। सो क्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत राजन सुबेदी ले नेफ्स्कून एमआइएस, कार्यालय व्यवस्थापन, सम्पत्ति–दायित्व व्यवस्थापन, साधारण सभा व्यवस्थापन तथा प्राधिकरणमा दर्तासम्बन्धी विषयमा विस्तृत छलफल गर्नुभएको थियो।

सुपरिवेक्षणका क्रममा सुबेदीले संस्थालाई थप सुरक्षित, पारदर्शी तथा सदस्य–मैत्री बनाउन आवश्यक सुधारका उपायहरू सुझाव दिनुभएको थियो। संस्थाका तर्फबाट ती सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

२ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२९ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप