धादिङमा सहकारी सञ्चालक तथा लेखाका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङमा सहकारी सञ्चालक तथा लेखाका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

धादिङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरण तथा ज्वालामुखी गाउँपालिका–६  धादिङ स्थित संगम आयआर्जन बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा सञ्चालक, लेखा तथा अन्य उपसमितिहरूका लागि क्षमता अभिवृद्धि विकास तालिम माघ १७ गते सम्पन्न भएको छ।

सहकारी क्षेत्रको दिगो विकासमा टेवा पुग्ने विश्वासका साथ आयोजना गरिएको उक्त तालिम माघ १६ र १७ गते दुई दिनसम्म सञ्चालन गरिएको थियो । तालिममा सहकारी व्यवस्थापन, लेखा प्रणाली, सुशासन, वित्तीय अनुशासन तथा उपसमितिहरूको भूमिका र जिम्मेवारीका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो।

तालिम संगम आयआर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ज्वालामुखी गाउँपालिका–६, धादिङको आयोजनामा सम्पन्न भएको हो भने नेफस्कून  ले प्राविधिक सहयोग प्रदान गरेको थियो।

२० जनाको सहभागीता रहेको तालिममा सहकारीको परिचय, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सम्वन्धि कानुनी व्यवस्था, सहकारीमा प्रभावकारी व्यवस्थापन तथा रणनितिक कार्यदिशा लगायत विषयमा छलफल भएको थियो ।

भर्खरै
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

१ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

२ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप