रुपन्देही स्थित नमुना महिला विकास साकोसका सदस्यका लागि “लघु व्यवसाय खेल” तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देही स्थित नमुना महिला विकास साकोसका सदस्यका लागि “लघु व्यवसाय खेल” तालिम सञ्चालन 

रुपन्देही । नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा “लघु व्यवसाय खेल” तालिम जेठ १३ गते सम्पन्न भएको छ । 

जेठ ११ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको उक्त तालिम DSIK र  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालन भएको थियो ।

तालिममा सहकारीका सदस्य तथा उद्यमशीलतामा रुचि राख्ने सहभागीहरूलाई सानो व्यवसाय सञ्चालन, वित्तीय व्यवस्थापन, बजार विश्लेषण, समूह समन्वय तथा जोखिम व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । खेल तथा अभ्यासमा आधारित सिकाइ विधिबाट सञ्चालन गरिएको तालिम सहभागीहरूका लागि प्रभावकारी र उपयोगी बनेको आयोजक संस्थाले जनाएको छ ।

तालिमको सहजीकरण नेफ्स्कूनका अधिकृत रवीन्द्र श्रेष्ठ र यम कला सुवेदीले गर्नुभएको थियो । तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा सहभागीहरूले तालिमबाट व्यवसाय सञ्चालन सम्बन्धी व्यावहारिक ज्ञान प्राप्त भएको, आत्मविश्वास वृद्धि भएको तथा साना उद्यम सञ्चालनमा प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए । आयोजक संस्थाले यस्ता क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप