समाचार
दाम्राभिट्टा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
मोरङ । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले दाम्राभिट्टा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङको जेठ १३ गते स्क्यान (SCAN) र एक्सेस (ACCESS) कार्यक्रम कार्यान्वयनको सन्दर्भमा स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थ...