समाचार
नयाँपाटी साकोसद्वारा सदस्यहरूलाई व्यावसायिक कृषि तालिम सञ्चालन
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ मा अवस्थित नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई व्यावसायिक कृषि खेतीतर्फ आकर्षिक गराउँदै च्याउ तथा कुरीलो खेती सम्बन्धी तालिम प्रदान गरेको छ ।
जेठ २१ र २२ गते साकोसको सभाहलमा आयोजित तालिममा साकोसका २८ जना उद्यमशील सेयर सदस्यहरुको सहभागिता रहेको थियो । सहभागी सदस्यहर...