समाचार
विद्यालय तहमा वित्तीय तथा प्रविधि शिक्षा विस्तार गर्दै पोखरा रोयल
कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. ले विद्यालय तहमा वित्तीय तथा प्रविधि शिक्षा विस्तारको अभियान अगाडि बढाएको छ । पोखरा महानगरपालिका–१०, रामबजारमा रहेको कालिका माध्यामिक विद्यालयका कक्षा नौ र दश मा अध्ययनरत छात्र तथा छात्रा गरी १७० जना विद्यार्थीहरुलाई मंगलबार वित्तीय तथा प्रविधी साक्षरता सम्वन्धी एकदिने तालिम प...