नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) चितवन सदस्य सेवा कार्यालयको समन्वयमा बुधवार नियमित निरिक्षण अनुगमन स्क्यान अभिमुखिकरण कार्यक्रम चितवनमा सम्पन्न भएको छ ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेफ्स्कूनको ३८औं स्थापना दिवसको उपलक्ष्यमा सदस्य साकोसको नियमन तथा निरिक्षणको लागी स्तरिकरणको नयाँ कार्यक्रम (SCAN) ल्याएको जानकारी गराउनु भयो ।
संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा सहकारीका समसामयिक वस्तुस्थिति र सहकारी नियमन प्राधिकरणको संस्था दर्ता प्रक्रियाका बारेमा तथा कार्यक्रममा साकोसका व्यवस्थापकहरुबाट उठेका प्रश्नहरुको उत्तर दिनुभएको थियो ।
संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाको सहजीकणमा भएको कार्यक्रममा २४ वटा सस्थाबाट २६ जनाको सहभागिता रहेको थियो ।
१४ घण्टा अगाडि
१५ घण्टा अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१४ घण्टा अगाडि
२७ दिन अगाडि
१६ दिन अगाडि
१९ दिन अगाडि
१९ दिन अगाडि
१७ दिन अगाडि
१९ दिन अगाडि
२५ दिन अगाडि