समाचार
सहकारीका कर्मचारीहरुमाथिको आक्रमणको भर्त्सना, दोषीलाई कारबाहीको माग
काठमाडौं । चितवन जिल्लाको सहकारी अभियानले सहकारी संस्थाका कर्मचारीमाथि हालै भएको आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
भरतपुर महानगरपालिका-११ स्थित गणेशस्थान बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक एवम् अन्य तीन कर्मचारीमाथि कुटपिट भएको भन्दै उक्त घटनाको निन्दा गर्दै अभियानले दोषी उपर कारबाहीको जोडदार माग गर...