समाचार
दिगोपना र सुशासन प्रवर्द्धनका लागि द गोर्खाज साकोसको सुपरिवेक्षण
कास्की । द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि. कास्की महानगरपालिका १०, नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रमको लागि स्थलगत सुपरिवेक्षण जेष्ठ २८ गते सम्पन्न भएको छ ।
नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिबृद्धिका ल...