समाचार
चितवन स्थित प्रेरणा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन । भरतपुर उपमहानगरपालिका २१ चितवन स्थित प्रेरणा बचत तथा ऋण सहकारी संस्था लि. को नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले स्थलगत सुपरिवेक्षण माघ २६ गते सम्पन्न गरेको छ ।
माघ २५ र २६ गते भएको सुपरिवेक्षणमा सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलग...