समाचार
महालक्ष्मी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी । सुनसरी, बुढिगंगा गाँउपालिका ०४, मोरङ स्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। (नेफ्स्कून) को नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम स्क्यान मा माघ १८ गते आबद्ध भएको छ ।
संघले संघरसंस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस...