समाचार
ग्रामिण साकोस दोलखाको स्थलगत सुपरिवेक्षण सम्पन्न
दोलखा । ग्रामिण बचत तथा ऋण सहकारी संस्था लि. गौरीशंकर गाउँपालिका, दोलखाको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले मंसिर २३ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।
नेफ्स्कूनले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ ।...