समाचार
मोरगं स्थित गोग्राहा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
मोरगं। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत गोग्राहा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिराटनगर, मोरगंको स्थलगत सुपरिवेक्षण मंसिर २१ गते सम्पन्न गरेको छ।
सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र क...