समाचार
स्वस्तिक साकोस सर्लाहीको स्थलगत सुपरिवेक्षण...
नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सर्लाहीमा कार्तिक १ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्यहितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापरीक्ष...