समाचार
तीजलाई मर्यादित बनाउन मौलिकतामा ध्यान दिनुपर्छः नेफ्स्कून संचालक ज्ञानु पौड्याल
तिलोत्तमा। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) की सञ्चालक सदस्य ज्ञानु पौड्यालले तीज पर्वलाई मर्यादित बनाउन दिदीबहिनीहरुले मौलिकतामा ध्यान दिनुपर्ने बताउनुभएको छ । सांँस्कृतिक तथा धार्मिम महत्व बोकेको तीजलाई मर्यादित बनाउनुपर्ने बताउँदै उहाँले त्यसका लागि नेपालीपन र अझ स्थानीयता झल्कने मौलिकतालाई विशेष ध्यान दिनुपर्ने...