समाचार
स्थिरीकरण कोष अभिमुखीकरण तथा व्यवस्थापन प्रमुखहरुसँग अन्तरक्रिया
काठमाडौं । नेफ्स्कून नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय दाङको आयोजना तथा लमही नगरपालिका दाङको समन्वयमा स्थिरीकरण कोष अभिमुखीकरण तथा व्यवस्थापन प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रम असोज २० गते आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्थिरीकरण कोष...