कार्यक्रम
'सदस्यहरुलाई निरन्तर तालिम र शिक्षासँग जोड्न तल्लीन छ नेफ्स्कून'
बुटवल । नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयको आयोजनामा ऋणको कानूनी प्रक्रिया तथा धितो लिलामी तालिम आज बुटवलमा सम्पन्न भएको छ । दुई दिने तालिममा नवलपुर, नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मी र प्युठान गरी ७ जिल्लाका ५५ साकोसबाट ७० जनाको सहभागिता थियो । सहभागीहरुले समयको माग अनुरुप तालिम आयोजना गरेकोमा नेफ्स्कूनप्रति कृतज्ञत...