समाचार
'नेफ्स्कून आफ्ना सदस्य संघ संस्थाहरुको भावना, इच्छा र आवश्कताका आधारमा अघि बढ्छ'
बीरेन्द्रनगर, सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सुर्खेत सदस्य सेवा कार्यालयको आयोजनामा ब्यवसाय प्रवर्धनका लागि साकोसहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम मिति २०८१ असोज १८ गते नेफ्स्कून सञ्चालक तथा सुर्खेत सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक विर बहादुर रावत भोटेको अध्यक्षतामा बीरेन्द्रनगर सुर्खेतमा...