समाचार
'सहकारी इकोसिष्टमका लागि परिस्थिति अब सहज बन्दै गएको छ'
तनहुँ । नेफ्स्कून खैरेनीटार सेवा केन्द्रको आयोजनामा व्यवसाय प्रवर्धनका लागि व्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रम असोज २२ गते सम्पन्न भएको छ । नेफ्स्कून सञ्चालक एवम् पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक कमला देवी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले सहकारी इकोसिष्टमका लागि परिस्थिति अब सहज बन्दै गएको बताउनुभय...