समाचार
मधेश प्रदेशको महोत्तरीमा 'सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम' सम्पन्न
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आज मधेश प्रदेशको महोत्तरी जिल्लास्थित बर्दिबासमा ‘सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न गरेको छ ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त (ICA-AP) ले उठाएका सहकारी अभियानका मुख्य ६ विषयसँगै सहकारी सिद्धान्त र दोस्रो संयुक्त राष...