कार्यक्रम
यो महिनाभित्र ऋण असुली न्यायाधिकरण आइसक्छः नेफ्स्कून अध्यक्ष ढकाल
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले ऋण असुली न्यायाधिकरण यो महिना भित्रमा आइसक्ने बताउनुभएको छ । जागृत कुशादेवी साकोसको आयोजनामा साकोसकी अध्यक्ष कमला अधिकारीको अध्यक्षतामा आज भएको कार्यक्रमका प्रमुख अतिथि ढकालले सहकारी ऐनले व्यवस्था गरेको ऋण असुली न्यायाधिकरण अब धेरै लामो पर्ख...