समाचार
सहकारी एकीकरणका लागि राज्यको प्रोत्साहनमूलक नीति आवश्यकः नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी
प्यूठान । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि राज्यले प्रोत्साहनमूलक एकीकरण नीति ल्याउनु पर्ने बताउनुभएको छ ।
बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाको सभा हल जुम्रीमा शनिबार आयोजित साकोस सञ्जाल व्यवस्थापन विषयक अभिमुखीकरण कार्यक्...