समाचार
छोटो समयमै धेरे मिहेनत गरेर काम गरेको छौं : नेफ्स्कून अध्यक्ष
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेफ्स्कूनको वर्तमान सञ्चालक समिति निर्वाचित भएको छोटो समयमै धेरे मिहेनत गरेर नतिजा आउने गरी काम गरेको दाबी गर्नुभएको छ । काठमाडौंको चाबहिल मुख्य कार्यालय रहेको नव सृृजनशील बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारण सभाका प्रमुख अतिथि...