समाचार
विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गर्दै चितवनको नवदुर्गा भवानी साकोस
चितवन । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लि.ले स्कूल स्कूलमा नवदुर्गा भवानी वित्तीय साक्षरता कार्यक्रम सञ्चालनको तयारी गरेको छ । साकोसले उक्त कार्यक्रमको उद्देश्य कलिला बालबालिकाको आर्थिक समुन्नतिका लागि आफु सँग भएको थोरै रकम बचत गर्दै जाँदा भविष्यमा आईपर्न सक्ने आर्थिक संकटलाई न्यूनीकरण गर्न र बालबालिकाको भविष्यलाई...