समाचार
युवा उद्यम प्रवर्धनमा नेफ्स्कून र राष्ट्रिय युवा परिषदबीच सुमधुर सहकार्य हुने
भक्तपुर । युवा उद्यम प्रवर्धनमार्फत राष्ट्रिय आवश्यकताको एउटा ज्वलन्त विषय सम्बोधनका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. र राष्ट्रिय युवा परिषद् बीच दिगो एवम् समुधर सहकार्य कायम गर्न सौहार्दपूर्ण छलफल भएको छ ।
राष्ट्रिय युवा परिषद्ले निकट भविष्यमा युवा उद्यम कार्यक्रम सूचारु गर्ने तयारी गरिरहेको सन्दर्भमा नेफ्स्कूनस...