समाचार
विश्व क्रेडिट युनियनको सर्व प्रतिष्ठित सम्मानका लागि आवेदन माग
काठमाडौं । विश्व क्रेडिट युनियन क्षेत्रको सबैभन्दा प्रतिष्ठित सम्मानका लागि आवेदन माग गरिएको छ । विश्वभरका क्रेडिट युनियनहरुको छाता संगठन विश्व ऋण परिषद् (ओकू) ले सन् २०२४ को Distinguished Service Award (DSA) का लागि आवेदन माग गरिएको जनाएको छ । आफ्नो मुलुकबाहिर क्रेडिट युनियन क्षेत्रको प्रवर्धन र विकासमा उल्लेख्य योगदान पुर्याउने...