समाचार
नेफ्स्कूनद्वारा अभियानका सामयिक विषयमा सरकार र महासंघको ध्यानाकर्षण
काठमाडौं । नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समितिले सहकारी क्षेत्रको फराकिलो सम्भावना, अवसर र बढ्दो चुनौतीका विषयमा साझा बुझाइ र धारणा निर्माण गरी अघि बढ्ने प्रतिबद्धतासहित सरकार र अभियानको नेतृत्वदायी राष्ट्रिय सहकारी महासंघको ध्यानाकर्षण गराएको छ । नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिकातर्फबाट पदबहाली लगत्त...