समाचार
दिगो रणनीतिक सहकार्यको उद्देश्यसहित नेफ्स्कून-सिजेएन अन्तरसंवाद
काठमाडौं । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ–नेफ्स्कून तथा सहकारी पत्रकारहरुको छाता संगठन–नेपाल सहकारी पत्रकार समाज–(सिजेएन) बीच व्यावसायिक धर्म निर्वाह गर्दै दिगो रणनीतिक सहकार्यको लक्ष्यसहित आज अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ ।
सहकारी अभियानका मुलभूत विषयमा सरकार, अभियान र सञ्चारमाध्यमबीच साझा बुझाइ...