समाचार
मध्य नेपाल साकोसद्वारा नेतृत्व क्षमता विकास तालिम सम्पन्न
काठमाडौं । एकीकृत साकोस सञ्जालको लागि साझा प्रविधि सहकारीको दिगोपनः स्वनियम र सुशासन भन्ने उद्देश्यका साथ मध्य नेपाल साकोसद्वारा नेतृत्व क्षमता विकास तालिम सञ्चालन गरिएको छ । मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेफ्सकूनको प्राविधिक सहयोगमा २०८० मंसिर १५ र १६ गतेसम्म तालिम संचालन गरिएको हो । साकोसका संचालक समिति,...