समाचार
आज नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा सुरु हुँदै
काठमाडौं । देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र शीर्ष निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। ९नेफ्स्कून० को ३२औं वार्षिक साधारण सभा आज बिहान काठमाडौंमा शुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस ७ र ८ गतेका लागि हुने साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ । नेफ्स्कूनको निर्वाचनसहितको साधारण सभामा सहभागी हुन देशभरबाटै अधिक...