समाचार
दोस्रो चिनारी दौड प्रतियोगिता सम्पन्न, मनोज तामाङ र हृदय राई विजयी
काठमाडौं । गोकर्णेश्वरस्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लि.ले युवा सदस्यहरु लक्षित दोश्रो चिनारी दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्ना सेयर सदस्यलाई लक्षित गरेर चिनारी साकोसले आयोजना गरेको पुरुष तर्फको दौडमा मनोज तामाङ र महिला तर्फको दौडमा हृदय राई प्रथम भएका हुन् ।
पुरुषतर्फ मनोज तामाङ २४ मिनट ३० सेकेन्डमा दौड...