समाचार
साकोस प्रशिक्षकहरु अभियानका दूत हुन्
सञ्जाल व्यवस्थापन, बलियो आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय तथा अन्य खाले जोखिम व्यवस्थापन, सहकारी तथा बचत ऋण सहकारीका सर्वमान्य सिद्धान्तहरुको अक्षरशः कार्यान्वयन, नेतृत्व रुपान्तरण आदि मुलुकको साकोस अभियानका जल्दाबल्दा विषयमा साझा धारणा विकासका लागि साकोस अभियानमा क्रियाशील दक्ष र चिरपरिचित प्रशिक्षकहरुबीच दुई दिन सघन मन्थन भएको छ ।...