समाचार
‘ई लर्निङ सिरिज’ को दोस्रो एपिसोडः स्थिरीकरण कोष विषयमा केन्द्रीत हुने
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अग्रसरतामा नेपालका वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स) अन्तर्गतको दोस्रो एपिसोडमा स्थिरीकरण कोषबारे सिकाइ आदानप्रदान हुने भएको छ । आउँदो डिसेम्बर १ (मङ्सिर १५) मा बिहान ११ बजे आयोजना हुने उक्त भर्चुअ...