समाचार
बलियो आन्तरिक नियन्त्रण प्रणाली सबल सहकारीको पहिचान
१८ माघ, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को चालु आर्थिक वर्षको अर्ध–वार्षिक प्रगति समीक्षा बैठक संस्थाको समिति, उपसमिति र कर्मचारीहरुको सहभागितामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले बलियो आन्तरिक नियन्त्रण प्रणाली एक सबल सहकारीको पहिचान भएको बताउदै लक्ष्य र वर्तमान प्राप्ति बीचको अ...