समाचार
सहकारी दिवसका अवसरमा दाङमा रक्तदान कार्यक्रम
दाङ । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) दाङ फिल्ड कार्यालय र जिल्ला बचत संघ दाङको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।
जिल्ला बचत संघ दाङका अध्यक्ष रुप बहादुर खत्रीको अध्यक्षतामा आयोजित कार्य...