समाचार
आज बनेपाका दुई साकोस स्थिरीकरण कोषमा सहभागी
काठमाडौं । काभ्रेको बनेपाका दुई बचत तथा ऋण सहकारी संस्थाले आज स्थिरीकरण कोषमा योगदान रकम जम्मा गरेका छन् । बनेपाको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था र बनेपाकै मनकामना बचत तथा ऋण सहकारी संस्थाले कोषका लागि छुट्याएको रकम जम्मा गरेका हुन् ।
एसियाली स्तरको प्रमाणीकृत कार्यक्रममा सहभागी दुवै साकोसले साकोस सुरक्षा कवचको रुपमा सञ्चा...