समाचार
पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम अन्तर्गत असल सिकाई कार्यशाला सम्पन्न
काठमाडौं । नवसृजनशिल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा प्रोबेसन बागमती पाँचौं क्लष्टरको दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।
नवसृजनशिल साकोसका अध्यक्ष विश्वनाथ अर्यालको अध्यक्षतामा हिजो आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष क...