समाचार
श्री सगरमाथा साकोसका सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न
काठमाडौं । चन्द्रागिरि नगरपालिका ४ स्थित श्री सगरमाथा साकोसले बैशाख २ गतेदेखि आयोजना गरेको संचालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न भएको छ । दुई दिने उक्त तालिमको समापन संस्थाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमन राज घिमिरेले गर्नुभएको थियो । चित्लाङ्गमा आयोजित सो कार्यक...