कार्यक्रम
साकोसद्वारा सहकारी अध्ययन अवलोकन भ्रमण
काठमाडौं । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम काठमाडौ दोश्रो समुहका १० वटा सहकारीका सञ्चालक समिति, व्यवस्थापक र कर्मचारीहरुले काभ्रेका दुई वटा बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण गरेका छन् ।
नेफ्स्कूनका कार्यक्रम अधिकृत सोविता मैनाली र कास्कूनका कार्यक्रम अधिकृत नवराज सुबेदीको संयोजकत्वमा पनौती स्थित ज्योती मिर्मिर...