समाचार
सुर्याेदय साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
स्याङजा । सुर्याेदय बचत तथा ऋण सहकारी संस्था लि. पुतलीबजार नगरपालिका ३, नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन कार्यक्रमको स्थलगत सुपरिवेक्षण बैशाख १७ गते सम्पन्न भएको छ ।
नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागि सहकारी स...