समाचार
केही महिनायता सहकारी ऐन कार्यान्वयनमा तदारुकता देखिएको नेफ्स्कून अध्यक्ष ढकालको भनाइ
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारी, भूकम्प र तरलता चापका कारण सहकारीहरुबाट प्रवाह भएको ऋण असुलीमा बिगतमा समस्या आएको भएपनि अब समस्या बिस्तारै समाधान उन्मुख हुँदै गएको बताउनुभएको छ । यसैगरी, सहकारी ऐन २०७४ तथा नियमावली २०७५ कार्यान्वयनमा ढिलासुस्तीका कारण पनि केह...