नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
रुपन्देही। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा रुपन्देहीस्थित सरोकार महिला बचत तथा ऋण सहकारी संस्था लि. आबद्ध भएको छ।
सहकारी क्षेत्रको दिगो विकास, संस्थागत सुशासन तथा सदस्यहरूको वित्तीय हित संरक्षण सुनिश्चित गर्न जोखिममा आधारित सुपरिवेक्षण प्रणालीको आवश्यकता बढ्दै गएको सन्दर्भमा नेफ्स्कूनले सदस्य संस्थाहरूको वित्...